Erani Mahal
लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदा

पाल्पा   - लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

 

 


प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।  

 

Lumbini-Provience-1706940876.jpeg
 

 

 
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update