Erani Mahal
तानसेन-९, दमकडामा सडक खाना तथा सांस्कृतिक महाेत्सव !

पाल्पा -  स्थानीय स्तरमा उत्पादित बस्तुकाे प्रचार एवं बजार प्रबर्दन गर्न सडक महाेत्सव गरिएकाे तानसेन-९ का वडा अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयाे ।

 

 

 

महाेत्सवमा पूर्वमन्त्री साेमप्रसाद पाण्डेय, जिल्ला समन्वय समितिका उपप्रमख काशिका गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्ताेषलाल श्रेष्ठ लगायतले शुभकामना दिनुभयाे । सडक महाेत्सवमा बरिष्ठ कलाकार बद्री पङ्गेनीलगायत स्थानीय कलाकारहरूकाे सांस्कृतिक प्रस्तुती गरिएकाे थियाे ।

 
 
 
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update