Erani Mahal
तानसेनकाे टक्सारमा याेमरी महाेत्सवका झलक (फाेटाे फिचर)
IMG_1624 (1)
पाल्पा – तानसेनमा योमरी महोत्सव सम्पन्न भएको छ । मैत्री क्लबको आयोजनामा भएको योमरी महोत्सवमा विभिन्न परिकारहरूको प्रदर्शनी गरिएको थियो । यस्तै नेवार समुदायमा प्रचलित परम्परागत नाच तथा गीतको समेत प्रस्तुती राखिएको थियो । परम्परागत रूपमा रहेकाे कला, संस्कृतिकाे संरक्षण गर्ने उद्देश्यले गरिएकाे महाेत्सव भव्य रूपमा सम्पन्न भएकाे क्लबले जनाएकाे छ । महाेत्सवमा एक हजार बढी दर्शकले अवलाेकन गरेका थिए । हेर्नुहोस् योमरी महोत्सवका झलकहरू :
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update