Erani Mahal
कालीगण्डकी नदीमा खत्री मृत फेला
dead2
तानसेन – दुई दिनअघिदेखि हराइरहनुभएका रिव्दीकोट–३, मालमुलका ६७ वर्षीय होमबहादुर खत्री मृत फेला गर्नुभएको छ । उहाँ तानसेन–१४, दुमैस्थित कालीगण्डकी नदीमा बिहीबार दिउँशो ४ बजेतिर मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ । खत्री मङ्सिर ५ गते घरमा केही जानकारी नदिइ हिड्नुभएको थियो । घरपरिवारसहित सबैको खोजीमा उहाँ कालीगण्डकी नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update