Erani Mahal
तानसेन खानेपानीकाे अध्यक्ष बन्न चार जनाकाेदाैड

तानसेन - तानसेन खानेपानी उपभोक्ता समितिको अध्यक्ष बन्नका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि मोहनप्रसाद श्रेष्ठ, राजु महर्जन, भुगोलप्रसाद बैजु र प्रज्ञासागर शाक्यले उम्मेदवारी दिनुभएको छ ।

सचिवमा प्रेम मल्ल र विष्णुबहादुर कार्कीको उम्मेदवारी परेको छ । 

उपाध्यक्षमा लालमने अधैपुन, सहसचिवमा बिर्जु खाती, काेषाध्यक्षमा सुशिला श्रेष्ठकाे उम्मेदवारी परेकाे छ । 

यस्तै सदस्यहरूमा बसन्तकुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल र फूलमाया सुनारीकाे उम्मेदवारी परेकाे छ ।

उपाध्यक्ष, काेषाध्यक्ष, सहसचिव र सदस्यहरूमा निर्बिराेध भएकाे छ । Tansen-Khane-pani-10-1703587674.jpg

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update