Erani Mahal
सरकार भ्रष्टचार बन्द गर ।
Chinta
चिन्त बहादुर कार्की सरकार पहिलाे काम स्वास्थ्य बिमा सबिधा गर। ******************** सरकार स्वास्थ्य बिमा कार्ड सेवा सुबिधा रिफर पूर्ण रुपमा बन्द गर। ************************ सरकार सबै अस्पतालमा सुबिधा गर बिमा काडकाे अाधार मा जनताकाे उपचार लागू गर। सरकारी मान्छेले पाउने सबिधा पहुँच मा हाेईन, जनतामा लागुगर अति भयाे अब त पहिलाे काम राम्राे जनता हाम्राे भनी सक्ने सुबिधा लागु गर घुसखाेरी र अनियमित भ्रष्टाचार बन्दगर । सरकारी सम्पति काे माया गर। तानसेन -१० तेल्घा सुनडाँडा
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update