Erani Mahal
पाल्पामा म्यादी प्रहरीमा फारम भर्नेको भिडभाड
IMG_20220321_123342
पाल्पा– स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि म्यादी प्रहरीको आवेदन फारम खुलाएसँगै जिल्ला प्रहरी कार्यालय अगाडी आवेदन दिनेको भिडभाड लागेको छ । वैशाख ३० गते हुने निर्वाचनका लागि पाल्पामा १ हजार २१ जना म्यादी प्रहरी मागिएको छ । म्यादी प्रहरीको लागि आवेदन दिन गाउँगाउँबाट सदरमुकाम सयौँ संख्यामा युवा युवतीहरु आउने गरेका छन ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update