Erani Mahal
नीति, सिद्दान्त र विधिको..............
govinda raj oja
नीति, सिद्दान्त र विधिको शासनका कुरा गर्छौ आफ्नो फाईदा मात्र हेर्छौ देशलाई हामिले के दिन सक्छौ सत्ताका भोगि,सत्ता नपाएर रोगि, कुरा मात्र ठुला गर्छौ देश बनाउछु भन्नेहरुलाई छातिमा हात राखि कसम खुवाउछौ यो देशलाई अध्यारो बाट उज्यालो तर्फ लैजानु छ हामिले अझै संघर्ष गरेर अघाडि बढनु छ सुनौलो भविष्यको आशा बोकि हामिले कार्य गर्नुपर्छ यो देशलाई अध्यारो बाट उज्यालो तर्फ लैजानु छ नाम -गोबिन्द राज ओझा (राजन) ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update