Erani Mahal
तिमी लाई माया गर्न खोज्दा.......
govinda khanal
तिमीलाई माया गर्न खोज्दा धेरै दुख पाए मैले एउटै ठाउँमा बस्दा समेत बोल्न नसकी हिडे मैले । यो मन बाट माया बाडि तिमीलाई दिउ जस्तो लाग्यो मनका सबै कुरा भन्न केहि समय लाग्ने भयो मेरा नयनमा तिमि नै बसेकि हुन्छौ यादमा आएर तिमिले निन्द्रा भगाउछौ । हर मुस्किलका क्षणमा तिम्रो साथ रहन्छ यो मेरो मनले तिमीलाई माया गरि रहन्छ तिमीलाई माया गर्न खोज्दा धेरै दुख पाए मैले एउटै ठाउमा बस्दा समेत बोल्न नसकि हिडे मैले । गोबिन्द राज ओझा (राजन) ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update