Erani Mahal
मस्याम दुर्घटनाको घाईतेकाे उपचारकाे लागि शसस्त्र प्रहरी पाल्पाको रक्तदान

पाल्पा - जिल्लाको मस्याममा भएको सवारी दुर्घटनाको घाईतेकाे उपचारकाे लागि शसस्त्र प्रहरी गुल्म पाल्पाले रक्तदान गरेकाे छ । शसस्त्र प्रहरी ३५ नं गुल्म हेक्वा पाल्पाका गुल्मपती सप्रनाउ एक राज बुर्लाकाेटीका अनुसार ७ जना सप्रकले रगत दान गरेको बताउनुभयो । उहाँको अनुसार दुर्घटना मा परेको लाइ उपचारक्रममा रगत अभाव भएकोले रक्तदान गरेकाे बताउनुभयो ।

 

 

लुम्बिनी मेडिकल कलेजमा पुगेर शसस्त्रले रक्तदान गरेकाे हाे । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।

 

 

 

 
 
प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update